You are viewing the translated version of निर्देशिका बनाउन सक्ने.
Rule 14
निर्देशिका बनाउन सक्ने
बैंकले ऐन र यस नियमावलीको अधीनमा रही वित्तीय मध्यस्थता सम्बन्धी आवश्यक निर्देशिका बनाई लागू गर्न सक्नेछ र त्यस्तो निर्देशिकाको पालना गर्नु सम्बन्धित सबैको कर्तव्य हुनेछ ।